काठमाडौं माघ २५ - यूरोपको एयरबस कम्पनीसँग नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा ए-३२०-२०० सिरीजका जहाजमध्ये पहिलो जहाज आज दिउँसो ४:४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ । उक्त जहाजको नाम "सगरमाथा" दिएको छ भने दोस्रो जहाज "लुम्विनी" २ महिनाभित्र आउने जनाइएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment