चीनको एउटा बुद्दिस्ट मन्दिर अगाडि सेतो सुँगुरले अगाडिका दुई खुट्टा टेकेर प्राथना गर्दै गरेको भिडियो अहिले इन्टरनेटभरि भाईरल भईरहेको छ। उक्त भिडियो युट्युबको चिनियाँ भर्सन 'युकु' मा अपलोड गरिएको छ। उक्त भिडियो अहिलेसम्म ७० लाख पटक हेरिएको छ। उक्त सुँगुर बधशालाबाट भागेर मन्दिर अगाडि पुगेको थियो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment