झट्ट हेर्दा भर्खर २१ टेकेका जस्टिन बिबर र ४४ बर्षिया नाओमी क्याम्पबेल आमा छोरा जस्तो देखिएपनी उनीहरु हाल डेटिङमा मस्त रहेको पश्चिमी संचारमाध्यमले जनाएका छन्। उनीहरुलाई विभिन्न सार्बजनिक कार्यक्रममा संगै देखिएको थियो। यस बारेमा उनीहरुले चै केहि बोलेका छैनन् ।
जस्टिन बिबरको केहि समय अघि मात्र सेलेना गोमेजसंग सम्बन्ध तोडीएको थियो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment