नेपालीलाई पर्यो १० करोडको चिठ्ठा

अमेरिकाको  टेक्सास निबासी चन्द्र सिवाकोटीलाई करिब १० लाख डलरको चिठ्ठा परेको  छ । उनको स्टोरबाट बिक्रि भएको चिठ्ठा ज्याकपटमा परेपछि उनी सुपरबलको नगद प्राप्त गरेका हुन् ।
Share

No comments:

Post a Comment

 
Copyright © 2015. जानकारी तथा मनोरन्जन सबैका लागि.
Design by Herdiansyah Hamzah. Published by Themes Paper. Powered by Blogger.
Creative Commons License