मलेसियाको आकासमा दूई सैनिक जहाज एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। मलेसियामा हुन लागेको एअर शोमा भाग लिन आएको दुई इन्डेनोसियन जहाज अभ्यासको क्रममा एकआपसमा ठोक्किएको हो। उक्त घटना लगत्तै दुई जहाजका ४ पाईलट पारासुट मार्फत सकुसल अवतरण गरेका थिए।
भिडियो हेर्नुहोस्
यो पनि हेर्नुस् - संसारकै सबैभन्दा खतरनाक सोलुखुम्बुको लुक्ला विमानस्थल
No comments:
Post a Comment