संसारकै सबैभन्दा खतरनाक बिमानस्थलहरु मध्ये पर्ने सोलुखुम्बुको लुक्ला विमानस्थल


सोलुखुम्बु जिल्लामा अवस्थित लुक्ला विमानस्थल संसारकै सबभन्दा खतरनाक विमानस्थलहरु मध्येमा पर्दछ। २८४३ को उचाईमा अवस्थित उक्त विमानस्थल पहाडलाई चिरेर बनाईएको हो। छोटो धावनमार्ग तथा वरिपरी पहाडले घेरिएका कारण हवाईजहाज टेकअफ तथा ल्याण्ड गर्न एकदम कठिन हुन्छ जसले गर्दा दुर्घटनाको जोखिम ह्वात्तै बढाउँछ।

Share

No comments:

Post a Comment

 
Copyright © 2015. जानकारी तथा मनोरन्जन सबैका लागि.
Design by Herdiansyah Hamzah. Published by Themes Paper. Powered by Blogger.
Creative Commons License