साउदी धर्म गुरु सेख बन्दर अल खैबारीले "पृथ्वी आफ्नो कक्षमा घुम्दैन" भनेर युनाईटेड अरब इमिरेट्सको एक बिश्वबिधालयमा दिएको प्रबचनको भिडियो अहिले संसारभर खुब चर्चामा छ साथै तेत्तिनै आलोचित पनि भईरहेको छ।
उनको भनाई अनुसार पृथ्वी घुम्ने भए चीन जानलाई युएईको आकासमा स्थिर बसे पुग्नुपर्ने हो तर पृथ्वी नघुम्ने भएकोले हवाई जहाजको सहारा लिनुपर्छ। सुन्दा उनको तर्क युक्तिसंगत लागेपनि बैज्ञानिकका अनुसार पृथ्वी माथिको वायुमण्डलीय आकाश घश्रण कै कारण पृथ्बीसंग घुम्छ तेसैले आकासमा स्थिर बसेरमात्र एक ठाउँ बाट अर्को ठाउँ पुग्न सकिन्न।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment