बाबु र छोरी हत्कडीमा संगै बाँधिएपछि

चिनियाँ नँया वर्ष मनाउन बाबु र छोरी उनको हजुरबा-आमाकोमा जाँदा एअरपोर्टमा दुवैजनाले लगाएको हत्कडीको तस्बिर अहिले इन्टरनेटमा भाइरल भईरहेको छ। बाबुका अनुसार छोरीलाई भबिष्यको दुलहीको निम्ति अपहरण हुने सङ्का गर्दै सुरक्षाको लागि हत्कडी लगाउनुपरेको भनेर बताएका छन्।





















चीनले एक बच्चा नीति ल्याएपछि चीनमा बढ्दो जनसंख्या बृदिदर घटेपनि यसले पुरुष र महिलाबिचको सङ्ख्यामा ठुलो खाडल ल्याएको छ। छोरीभन्दा छोरालाई प्राथमिकता दिईने भएकोले  हाल चीनमा महिलाभन्दा पुरुषको सङ्ख्या ३.३ करोडले बढी छ।
स्रोत - Viral Photos of Little Girl Handcuffed to Dad Capture Why China is a Ticking Time Bomb
Share

No comments:

Post a Comment

 
Copyright © 2015. जानकारी तथा मनोरन्जन सबैका लागि.
Design by Herdiansyah Hamzah. Published by Themes Paper. Powered by Blogger.
Creative Commons License