अमेरिकाका रास्ट्रपति बाराक ओबामाको भारत भ्रमणका दौरान नरेन्द्र मोदीले लगाएका बिबादित कोट १ करोडमा लिलाम भएको छ। उक्त कोटमा सुनौलो अक्षरले 'नरेन्द्र मोदी' लेखिएको छ।
उक्त कोट पहिरेको कारण उनको भारतभरि आलोचना भएको थियो। राजेश जुनेजा नाम गरेका एक ब्यापारीले उक्त कोटको १.२१ करोड भारुको बोलि लगाएका छन्। लिलामी शुक्रबारसम्म खुला रहनेछ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment