बंगलादेशसंगको म्याचमा सागर थापाको फ्रिकिक गोल
२०११ को साफ च्याम्पियनशिपमा बंगलादेश विरुद्ध सागर थापाले खेलको ९४ औ मिनेटमा गरेको दर्शनीय फ्रिकिक गोलको मद्दतले नेपाल उक्त प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो। यद्पि नेपाल अफगानिस्तानसंग सेमिफाइनलमा १-० ले पराजित भएर फाइनल अगावै घरको टिकट काटेको थियो।
उक्त संस्करण भारतले अफगानिस्तानलाई नै ४-० को भारी अन्तरले हराउदै आफ्नो पोल्टामा पार्यो। प्रतियोगिताभर र त्त्यसपश्चात सागर थापाको फ्रिकिक गोलले खुबै चर्चा पायो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment