२०१८ बिश्वकप तथा २०१९ एसियनकप छनोट अन्तर्गत काठमाडौँमा भोलि चैत नेपाल र भारतबीच हुन लागेको दोस्रो लेगको म्याचको पूर्ब सन्ध्यामा भारतका प्रशिक्षक स्टेफन कन्सान्तिनले "नेपालीहरु बाघ हुन् सजिलै आत्मसमर्पण गर्दैनन्" भन्ने अभिव्यक्ति दिएर माइन्ड गेम खेलेका छन्।
भारतको गुवाहाटीमा भएको पहिलो लेगमा नेपाल भारतसंग २-० को अन्तरले पराजित भएको थियो। अर्को चरण प्रवेश गर्न नेपालले भोलि हुने खेल ३-० को अन्तरले जित्नुपर्ने हुन्छ।
भारतको गुवाहाटीमा भएको पहिलो लेगमा नेपाल भारतसंग २-० को अन्तरले पराजित भएको थियो। अर्को चरण प्रवेश गर्न नेपालले भोलि हुने खेल ३-० को अन्तरले जित्नुपर्ने हुन्छ।
यो पनि हेर्नुहोस् - बंगलादेशसंगको म्याचमा सागर थापाको फ्रिकिक गोल
No comments:
Post a Comment