फूलले जिब्रोबाट रगत सोसेपछि

'भेनस फ्लाई ट्रयाप' नामको वनस्पति अगाडि आफ्नो जिब्रो लग्दा के हुन्छ भनेर जान्नलाई एक व्यक्तिले आफ्नो जिब्रो उक्त वनस्पति अगाडी पसारे। जिब्रो लगेको केहि छिनपछि उक्त बनास्पतिले रगत सोस्न थाल्यो। 
'भेनस फ्लाई ट्रयाप' नामक एक मांशहारी वनस्पतिले अरु वनस्पति जस्तो Photosynthesis प्रकृयाबाट आफ्नो खान तयार गर्दैन यसले किरा फट्यांग्रा जस्ता साना जीवलाई आफ्नो खाना बनाउँछ।

भिडियो हेर्नुहोस्
Share

No comments:

Post a Comment

 
Copyright © 2015. जानकारी तथा मनोरन्जन सबैका लागि.
Design by Herdiansyah Hamzah. Published by Themes Paper. Powered by Blogger.
Creative Commons License