पारस खड्का सम्मिलित एमसीसी ससेक्स सार्कस् विरुद्ध भिड्दै

नेपाली क्रिकेट टिममा कप्तान पारस खड्का अहिले दुबईमा इमिरेट्स टि-२० टुर्नामेन्ट खेल्न आएका छन्। उनी इंगलैंडको एमसीसी क्लबबाट भारतका युबराज सिंहसंगै खेल्दै छन्। नेपाली समय २:४५ मा ससेक्स सार्कस् विरुद्ध एमसीसी भिड्दै छ।

यो पनि हेर्नुहोस् -  राज्यलक्ष्मी राणाको प्रेममा पारस खड्का बोल्ड
अनि नेपाल र अस्ट्रेलियाबीच ६३ ओभरको म्याच यहि चैत २८ गते हुने

लाईभ स्ट्रिमिङग् हेर्नुहोस्
Share

No comments:

Post a Comment

 
Copyright © 2015. जानकारी तथा मनोरन्जन सबैका लागि.
Design by Herdiansyah Hamzah. Published by Themes Paper. Powered by Blogger.
Creative Commons License