विश्वकै चर्चित ट्राभल साईट ट्रिप एडभाइजरले काठमाडौँलाई विश्वकै उत्कृष्ट पर्यटकीय सहरमध्ये १९ औँ नम्बरमा राखेको छ। उक्त साईटको अनुसार काठमाडौँलाई वरिपरी पहाडले घेरिएको सुन्दर उपत्यका जहाँ एतिहसिक तथा कलात्मक मन्दिरहरु, पुराना दरबारहरु अनि अत्यन्त सुन्दर वास्तुकलाको समिश्रण भएको सहरको रुपमा ब्याख्या गरिएको छ।
लाखौं पर्यटकको भोटिङ तथा सिफारिसको आधारमा तयार पारिने उक्त सूचीमा पर्न सफल काठमाडौँ दक्षिण एसियाको एक मात्र सहर हो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment