'ब्रिटेंन्स् गट ट्यालेन्ट' को फ्रान्सेली भर्सन 'फ्रान्स गट ट्यालेन्ट' मा एक अजीबको महिला प्रतियोगी आएकी छिन। धेरैले आफ्नो गायन, नृत्य, जादु तथा कमेडी जस्ता प्रतिभा उक्त शोमा प्रस्तुत गर्ने भएपनि उनले आफ्नो ठुलो साईजको नितम्बको भरपुर प्रयोग गरेकी छिन।
उक्त शोमा उनले आफ्नो बडेमानको नितम्बको सहायताले कोकका क्यान कुच्चाउने, काठका फलेकहरु भाच्ने जस्ता कार्यहरु गरेर सबैलाई चकित तुल्याईदिएकी छिन। उनले गरेका कार्यहरु देखेर तपाईलाई 'द डिक्टेटर' नामक एक कमेडी फिल्मको एक पात्रको याद दिलाउनेछ।

No comments:
Post a Comment