चीलले बच्चालाई आहरा बनाउन खोज्दा

सन् २०१२ तिर एउटा पार्कमा खेलिरहेको बच्चालाई सनौलो चीलले आक्रमण गरेको भिडियो इन्टरनेटभरि खुब भाईरल भएको थियो। धन्न ती बालकलाई चीलले आफ्नो आहारा बनाउन पाएन। कतिपयले उक्त भिडियो नक्कली रहेको अासङ्का गरेपनि अझै पूर्ण रुपमा पुस्टी भएको छैन।

भिडियो हेर्नुहोस्
Share

No comments:

Post a Comment

 
Copyright © 2015. जानकारी तथा मनोरन्जन सबैका लागि.
Design by Herdiansyah Hamzah. Published by Themes Paper. Powered by Blogger.
Creative Commons License