अहिलेसम्म कहिल्यै नदेखिएको सगरमाथाको भिडियो

सगरमाथा तथा आसपासका अन्य हिमशृंखलाको HD भिडियो Teton Gravity Research टोलीले तयार पारेको छ। २० हजार फिटको उचाईबाट खिचिएको उक्त भिडियो GSS C520 प्रबिधियुक्त उच्चतम क्यामेराको सहाराले खिचिएको हो।

यतिको उचाईबाट खिच्नलाई उनीहरुले हेलिकप्टरमा अक्सिजनका सिलिन्डर लगेका थिए। अहिलेसम्म सगरमाथा तथा त्यस आसपासका क्षेत्रमा खिचिएका भिडियोहरुमध्ये उक्त भिडियोलाई सबैभन्दा उच्च गुणस्तरको भनेर बताईएको छ।

.

यो पनि हेर्नुहोस् - सगरमाथामाथिको उडान कस्तो हुदो रहेछ त
Share

No comments:

Post a Comment

 
Copyright © 2015. जानकारी तथा मनोरन्जन सबैका लागि.
Design by Herdiansyah Hamzah. Published by Themes Paper. Powered by Blogger.
Creative Commons License