हेटौंडाको बजारमा गैंडाले उत्पात मचाउदैँ (भिडियो हेर्नुहोस्)

नजिकैको जंगलबाट एउटा जंगली गैंडा हेटौडाको बजारमा छिरेर उत्पात मचाईरहेको छ। उक्त बयस्क गैंडाले एक बृद्धालाई आक्रमण गरेर मारेको छ भने केयौंलाई घाइते बनाएको छ।
तस्बिर: जनकमान डंगोल/फेसबुक 

भिडियो हेर्नुहोस्



Share

No comments:

Post a Comment

 
Copyright © 2015. जानकारी तथा मनोरन्जन सबैका लागि.
Design by Herdiansyah Hamzah. Published by Themes Paper. Powered by Blogger.
Creative Commons License