इंग्ल्याण्ड राष्ट्रिय क्रिकेट टिमको पूर्वकप्तान इयोन मोर्गनले क्रिकेट बाट सन्यास लिएका छनडब्लिनमा जन्मिएका ३६ वर्षीय यी क्रिकेटरले गत वर्ष जुन माहिना देखि अन्तर्राष्ट्रिय क्रिकेट बाट टाढा भएका थिए । उनी इंग्ल्याण्डको सबैभन्दा सफल कप्तान हुन्। उनको कप्तानिमा इंग्ल्याण्डले २०१९ को विश्व कप जितेको थियो।
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment