आज नेप्से १६.४ अंकले घटेको छ।

 आज मंग्लवार  शेयर बजार  १६.४ अंकले घटेर २१०५.४७ मा आयेर बन्द भएको छ। १ अर्ब ७८ करोड रकम बराबरको करोबार भएको छ । लगातार २ दिन नेप्से घटेपछि लगानीकर्ताहरु निराश भएका छन ।


Share

No comments:

Post a Comment

 
Copyright © 2015. जानकारी तथा मनोरन्जन सबैका लागि.
Design by Herdiansyah Hamzah. Published by Themes Paper. Powered by Blogger.
Creative Commons License