आज नेप्से १६.४ अंकले घटेको छ।
आज मंग्लवार शेयर बजार १६.४ अंकले घटेर २१०५.४७ मा आयेर बन्द भएको छ। १ अर्ब ७८ करोड रकम बराबरको करोबार भएको छ । लगातार २ दिन नेप्से घटेपछि ...
लागु भयो ट्रायलमा अंक प्रणाली ।
आज मिति २०७९ फल्गुन २ बाट ७० अंक ल्याए लाइसेन्स पाउने नियम लागू भएको छ । दुई बर्षपछी ट्रायलमा आंक प्रणाली लागू भएको हो ।
यातायात मजदुर संगठनलको माग पूरा नभएसम्म उपत्यका यातायात बन्द।
आज मिति २०७९ फल्गुन १,भोलि देखि आफ्ना माग पूरा नभएसम्मका लागि उपत्यका भित्रका सबै सार्वजनिक सवारीसाधन बन्द हुने यातायात मजदुर संगठनको घोषणा।
इंग्ल्याण्ड राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान इयोन मोर्गनले सन्यास लिएका छन्।
इंग्ल्याण्ड राष्ट्रिय क्रिकेट टिमको पूर्वकप्तान इयोन मोर्गनले क्रिकेट बाट सन्यास लिएका छन डब्लिनमा जन्मिएका ३६ वर्षीय यी क्रिकेटरले गत वर्ष...
भोलि सार्वजनिक बिदा
सरकारले फागुन १ गते सार्वजनिक बिदा दिएको छ। माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गर...
Subscribe to:
Posts (Atom)